आजदेखि बडादशैं शुरु, विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरसहित)

पाेखरा | असोज २८, २०८०

आजदेखि बडादशैं शुरु, विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरसहित)

पोखरा:  बडादशैंको पहिलो दिन भएकाले गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ मानिएको विन्ध्यवासिनी मन्दिरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ । 

 


विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आजदेखि शोभायात्रासहित नवदुर्गा महोत्सव समेत सञ्चालन गरेको छ । आजदेखि सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिले जनाएको छ । 


तस्वीरमा हेरौ:

 

 

 

 

 

 


 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्